ताप्लेजुंगमा बेपत्ता विद्यार्थी मृत फेला
<p><span style="line-height: 1.42857;">साउन २५, ताप्लेजुङ । स्कुल जाने क्रममा खोला तर्दा बगेर बेपत्ता भएकी ताप्लेजुङ लिङ्खिमकी अनिता लिम्बु आज मृत फेला परेकी छिन् । </span><br></p><p>स्थानीय विजय निमाविमा कक्षा आठमा अध्ययनरत अनिता...