बझाङका विद्यालयमा शिक्षकको अभाव
<p><span style="line-height: 1.42857;"><b>साउन १२, धनगढी ।</b> दरबन्दी अनुसारका पर्याप्त शिक्षक नहुँदा बझाङ जिल्लाका विद्यालयको पठनपाठनमा समस्या हुँदै आएको छ । </span><br></p><p>समयमै पाठ्यपुस्तक पाउन नसकेर पठनपाठनको समस्या झेलिरहेका छात्रछात्रा विद्यालयमा आवश्यकता अनुसार...