कागं्रेस ,एमाले र एमाओवादी परित्याग गरि सयौ कार्यकर्ता फोरम नेपालमा प्रवेश
बैशाख २७, बीरगन्ज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्टिय र अन्तराष्टिय स्तरमा बिश्वास गुमाइ सकेको सरकारसगं आफुहरु कुनैपनि हालतमा बाता नगर्ने धारणा व्यक्त गर्नुभएको छ । पर्साको उदपुरघुर्मी...