खोलामा बगेर बालिकाको मृत्यु
<p><span style="line-height: 1.42857;"><b>साउन १९, जाजरकोट । </b> जाजरकोटको नायकवाडा–४ का १२ वर्षीया सिर्जना सिंहको गएराति खोलाले बगाएर मृत्यु भएको छ । </span><br></p><p>घर नजिकै रहेको खोला तर्दै गर्दा सिर्जनालाई खोलाले बगाएको थियो । </p><p>सिर्जनालाई...