बीस लाख फूलको बिरुवा भारतमा निर्यात
<p><span style="line-height: 1.42857;"><b>साउन २२, पाल्पा । </b>तानसेन नगरपालिका– ११ रक्साहस्थित गुप्ता नर्सरीबाट वार्षिक रु २० लाख बराबरको फूलको बिरुवा भारतमा निर्यात हुने गरेको छ । व्यावसायिक फूलको खेती गर्न उपयुक्त...