डडेल्धुरा जिल्लामा महिला हिंसाका घटनामा कमी आउदैँ
बैशाख ५, डडेल्धुरा । डडेल्धुरा जिल्लामा आर्थिक बर्ष २०७२/०७३ मा घरेलु हिंसाका घटनाहरुमा कमि आएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको महिला तथा बालबालिका सेवा केन्द्रकि इन्चार्ज मनमायाँ बिकका अनुसार...