६४ औं अन्तराष्ट्रिय भन्सार दिवसको उपल्क्षयमा कञ्चनपुरको जिल्ला कारागारमा समग्री वितरण
भाष्कर के.सी./ माघ १२, कञ्चनपुर ।कञ्चनपूरको गड्डाचौकी स्थित भन्सार कार्यालयले ६४ औं अन्तराष्ट्रिय भन्सार दिवसको उपल्क्षयमा आज कञ्चनपुर जिल्ला कारागारमा कैदीहरुलाई आबश्यकपर्ने खेलकुद सामग्री लगायत विभिन्न किसिमका धार्मिक सास्कृतिक पुस्तक...