काठमाडौँ | झापाको दमक नगरपालिका–१०, सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि शंकास्पद अवस्थामा महिलाको शव फेला परेको छ । शनिबार बिहान करिब ११ बजे सेतो प्लाष्टिकको बोरामा पोको पारिएको शव फेला परेको...