सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले सांसदका रूपमा शासकीय सुधारमा इमानदार प्रयास गर्ने बताएका छन् । बिहीबार सांसदको शपथ लिन सिंहदरबार पुगेका बेला पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै...