नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा आइतबारसम्म सवारी साधन सञ्चालनमा रोक
<p><b>असोज १२, चितवन । </b>स्थानीय प्रशासनले वर्षाका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै...