६ किलो सुन र ४८ लाख नगदसहित कपनबाट चिनियाँ नागरिक पक्राउ
<p><b>असार ३, काठमाडौँ । </b>झण्डै ६ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन्।<br></p><p>प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले कपनबाट चिनियाँ नागरिकलाई सुन र ४८ लाख नगदसहित पक्राउ गरेको हो।</p><p>सुनको नापजाँच बाँकी...