गीत चोरीको आरोप लगाउने विश्वरामले नै उक्त गित अरुबाट चोरी गरेको एलिनाको खुलासा
<p><b>फागुन २, काठमाडौँ | </b>‘कट्टा हानिदिन्छु’ बोलको गीत चोरी गरेर गायिका एलिना चौहानको आवाजमा सार्वजनिक गरिएको आरोप लागिरहेको बेला स्वयम् एलिनाले नयाँ खुलासा गरेकी छन् । एलिनाले ‘कट्टा हानिदिन्छु’ बोलको गीत...