रुपन्देहीमा ट्रकको ठक्करबाट राष्ट्रिय सहकारी बैंकका सञ्चालकसहित दुईजनाको मृत्यु
<p><b>मङ्सिर ४, रूपन्देही । </b>रूपन्देहीमा ट्रकको ठक्करबाट राष्ट्रिय सहकारी बैंकका सञ्चालक माधवलाल देवकोटासहित दुईजनाको मृत्यु भएको छ । मोटरसाइकलमा रहेका देवकोटासँगै रहेकी तिलोत्तमा नगरपालिका-२ जानकीनगर बस्ने यादा क्षेत्रीको पनि मृत्यु...