<p><b>असार २५, बैतडी |</b> बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन् । दुर्घटनामा ३९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको...