एट्लेटिको मड्रिडलाई हराउँदै रियल कोपा डेल रेको सेमिफाइनलमा प्रवेश
<p><b>माघ १३, काठमाडौं | </b>रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रदेश गरेको छ । बिहीबार राति भएको क्वाटरफाइनलमा खेलमा रियलले घरेलु मैदानमा एट्लेटिको मड्रिडलाई ३–१ ले हराउँदै सेमिफाइनलमा...