एमाले–राप्रपाको संयुक्त भेलामा पुगे एमाले अध्यक्ष ओली
<p><b>कात्तिक २, काठमाडौं |</b> एमाले र राप्रपाले झापा–१ को धुलाबारीमा आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा...