काठमाडौँ मेडिकल कलेजको परीक्षा शाखामा तालाबन्दी
<p><b>माघ ९, काठमाडौँ |</b> काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको शैक्षिक एवं परीक्षा शाखामा विद्यार्थीहरुले ताला लगाएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट विद्यार्थी नेता प्रकाश शाहीसहित अन्य विद्यार्थी संगठनहरुले...