समाज | काठमाडौँ - KTM


दुर्गा प्रसाईँको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरण रिट फिर्ता

Posted on November 26, 2023 | views : 473 | काठमाडौँ - KTM

मङ्सिर १०, काठमाडौँ | आफूलाई प्रशासनले घरमै बन्धक बनाएको भन्दै दुर्गा प्रसाईँको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता लिइएको छ । वारेसमार्फत रिट निवेदन दर्ता गराएका अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईँलाई प्रशासनले स्वतन्त्र रुपमा हिँडडुल गर्न दिइसकेकाले आफूहरुले रि

Read More

बर्दियामा मैनबत्तीबाट सल्केको आगोले तीन बालबालिकासहित चारको मृत्यु

Posted on November 26, 2023 | views : 382 | काठमाडौँ - KTM

मङ्सिर १०, काठमाडौँ | बर्दियामा मैनबत्तीबाट सल्केको आगोबाट आगलागी हुँदा तीन बालबालिकासहित चारजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। शुक्रबार राति करिब साढे १० बजेको समयमा बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरस्थित भरत चन्दको घरमा आगलागी हुँदा डेढ वर्षीय कार्तिक चन्द, सात वर्षीय कृष चन्द, नौ वर्ष

Read More

केपी ओली कप: लुम्बिनीसँग गण्डकी पराजित, एपीएफ सेमिफाइनलमा

Posted on November 26, 2023 | views : 439 | काठमाडौँ - KTM

मङ्सिर १०, काठमाडौँ | पोखरामा जारी केपी ओली कप टि- २० क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई लुम्बिनी प्रदेशसँग ५ रनले पराजित गरेको छ । लुम्बिनीले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको गण्डकी १८ ओभर ५ बलमा ९८ रनमा समेटियो । गण्डकीका लागि सुदीप अर्यालले विष्फोटक पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् । अ

Read More

भारतीय मिडियामा मंसिर ७ को प्रदर्शनः दोष चीनलाई, उल्लेख छैन प्रसाईंको नाम–निशान

Posted on November 26, 2023 | views : 375 | काठमाडौँ - KTM

मङ्सिर १०, काठमाडौँ | काठमाडौंमा गत मंसिर ७ गते बिहिवारदेखि मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा जारी प्रदर्शनलाई अन्तर्राष्ट्रिय जगतले पनि चासोका साथ हेरिरहेको छ । यद्यपि, फरक के छ भने भारतीय सञ्चार माध्यमहरुले भने यसलाई गलत तरिकाले व्याख्या गर्न थालेका छन् । यति बेला प्रसाईंको नेतृत्वमा भैरह

Read More

आइतबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Posted on November 26, 2023 | views : 393 | काठमाडौँ - KTM

मङ्सिर १०, काठमाडौँ | नेपाली बजारमा आज आइतबार सुनचाँदीको  मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ६०० रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ९०० रुपैयाँ र तेजाबीको मूल्य सुन एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहे

Read More

पशुपतिनाथ मन्दिर उत्तराखण्डमा भन्ने समाचारमा सत्यता छैन : पशुपति क्षेत्र विकास कोष

Posted on November 25, 2023 | views : 723 | काठमाडौँ - KTM

मङ्सिर ९, काठमाडौँ | पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचारमा कुनै सत्यता नभएको बताएको छ । भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारमा कुनै सत्यता नभएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले बताए । उनले भने, “पशुपतिनाथ म

Read More

भोलि भक्तपुरको सल्लाघारी र पर्सी वसन्तपुरमा प्रदर्शन हुन्छ : दुर्गा प्रसाईं

Posted on November 25, 2023 | views : 550 | काठमाडौँ - KTM

मङ्सिर ९, काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भोलि भक्तपुरको सल्लाघारीमा र पर्सी वसन्तपुरमा प्रदर्शन गर्ने भएका छन् । सिफलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भोलि भक्तपुरको सल्लाघारीमा प्रदर्शन गर्ने बताएका हुन् । प्रसाईंले भने ‘भक्तपुरका जनता झकझक्याउन ठीक १२ बजे भोलि हामीले त्यहाँ कार्यक्

Read More

आज पनि तीनकुनेमा प्रदर्शन हुन नदिन प्रहरी परिचालन

Posted on November 25, 2023 | views : 324 | काठमाडौँ - KTM

मङ्सिर ९, काठमाडौँ | आज पनि तीनकुने क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। बिहीबार दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले बल्खुमा प्रदर्शन गरेपछि शुक्रबारबाट तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेको थियो। जसका कारण आज पनि तीनकुने वरपरको

Read More

नेपाल-भारत संयुक्त सैन्य अभ्यास सुरु

Posted on November 25, 2023 | views : 303 | काठमाडौँ - KTM

मङ्सिर ९, काठमाडौं | भारतको पिथौरागढमा नेपाल-भारत संयुक्त सैन्य अभ्यास शुक्रबारदेखि प्रारम्भ भएको छ। नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७ औं संस्करणमा नेपाली सेनाको तारा दल गणका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा तीन सय ५४ सदस्यीय फौज र भारतीय सेनाको कुमाउ गणका तीन सय ५४ जना

Read More

आज दुर्गा प्रसाईं समूहले सिफल चौरमा कार्यक्रम गर्ने

Posted on November 25, 2023 | views : 371 | काठमाडौँ - KTM

मङ्सिर ९, काठमाडौँ | दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियानले आज काठमाडौँको जय बागेश्वरी पछाडि रहेको सिफल चौरमा कार्यक्रम गर्ने भएको छ ।  काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तिनकुने क्षेत्रमा कार्यक्रम गर्दा अन्तर्राष्ट्रिय बिमानस्थलमा समेत प्रभाब

Read More

जुम्लामा बन्चरो प्रहार गरेर महिलाको हत्या

Posted on November 24, 2023 | views : 693 | काठमाडौँ - KTM

मङ्सिर ८, काठमाडौँ | जुम्लामा बन्चरो प्रहार गरेर एक महिलाको हत्या गरिएको छ । कनकासुन्दरी गाउॅपालिका-३ ओखरपाटाकी ३५ वर्षीया अमृता बुढाको बन्चरो प्रहार गरेर हत्या भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । प्रहरी सहायक निरीक्षक गणेशबहादुर रावल नेतृत्वको टोली घटनास्थलमा खटिएको छ । स्थानीयका अनुसार

Read More

सल्यानमा बस भित्तामा ठोक्किँदा ६ जना घाइते

Posted on November 24, 2023 | views : 686 | काठमाडौँ - KTM

मङ्सिर ८, सल्यान  | सल्यानमा गुडिरहेको बस भित्तामा ठोक्किएर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । दाङको तुलसीपुरदेखि सल्यानको दार्मा जाँदै गरेको ना ३ ख ३९९६ नम्बरको बस राप्ती राजमार्गअन्तर्गत शारदा नगरपालिका-६ भट्टाचौर नजिकै शुक्रबार दिउँसो ३ बजेतिर भित्तामा ठोक्किएको हो । दुर्घट

Read More

भोलि पनि तीनकुनेमा प्रदर्शन गर्ने दुर्गा प्रसाईंको घोषणा

Posted on November 24, 2023 | views : 675 | काठमाडौँ - KTM

मङ्सिर ८, काठमाडौँ | गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईंले भोलि पनि काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने बताएका छन् । शुक्रवार साढे ४ बजे ठिमीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै शनिवार  तीनकुनेमा हुने प्रदर्शनमा आफू पनि सहभागी हुने बताए ।  उनले सरकारले आफ्नो सुरक्षाका नाममा आफूलाई

Read More

माइतीघरमा भएको निषेधाज्ञामा कारण देखाउ आदेश जारी

Posted on November 24, 2023 | views : 542 | काठमाडौँ - KTM

मङ्सिर ८, काठमाडौँ | माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत म

Read More

श्रीमान् जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाएर ४५ हजार झ्वाम

Posted on November 24, 2023 | views : 419 | काठमाडौँ - KTM

मङ्सिर ८, काठमाडौँ | जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाण पत्र बनाएर एकल महिलाको भत्ता दिने कार्यक्रममा संलग्न दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापस्थित मन्थली नगरपालिका– ३ का तत्कालीन वडा सचिव शिव कुमार महत्तो र जीवित श्रीमानकी पत्नी न

Read More

गेस्ट हाउसभित्रै रोकिए दुर्गा प्रसाईँका समर्थकहरु

Posted on November 24, 2023 | views : 448 | काठमाडौँ - KTM

मङ्सिर ८, काठमाडौँ | व्यवसायी दुर्गा प्रसाईँको प्रदर्शनमा सहभागी हुन विभिन्न जिल्लाबाट आएका प्रदर्शनकारीहरु राजधानीको गौशाला नजिकै विजय चोक क्षेत्रमा गेस्ट हाउसभित्रै थुनिएका छन्। उनीहरुलाई प्रहरीले बाहिर निस्कन दिएको छैन। विभिन्न जिल्लाबाट आई राजधानीको गौशाला क्षेत्रमा विभिन्न गेस्ट हाउसमा बसेका प

Read More

केपी ओली कप क्रिकेट : सशस्त्र प्रहरी बलमाथि गण्डकी प्रदेशको रोमाञ्चक जित

Posted on November 24, 2023 | views : 433 | काठमाडौँ - KTM

मङ्सिर ८, काठमाडौँ | पोखरामा जारी केपी ओली कप टी—२० क्रिकेट प्रतियोगिताको शुक्रबार खेलिएको दोस्रो खेलमा गण्डकी प्रदेशको टोलीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबमाथि चार विकेटको रोमाञ्चक जित हासिल गरेको छ । दुबै टोलीले आफ्नो पहिलो खेल खेलेका हुन् ।  समूह ‘बी’ अन्तर्गतको उक्त खेलमा टस हारी पहिले ब्य

Read More

दुर्गा प्रसाईंले साढे ४ बजे निवासभित्रै पत्रकार सम्मेलन गर्ने

Posted on November 24, 2023 | views : 514 | काठमाडौँ - KTM

मङ्सिर ८, काठमाडौँ | गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईले ठिमीस्थित निवासमा अपराह्न साढे ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको ब्यानरमा मङ्सिर ७ गतेदेखि काठमाडौँ काठमाडौँ केन्द्रित आन्दोलन थालेका उनलाई शुक्रवार प्रहरीले घरबाट

Read More

बिपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री साउदले गरे कतारका विदेश राज्यमन्त्रीलाई आग्रह

Posted on November 24, 2023 | views : 445 | काठमाडौँ - KTM

मङ्सिर ८, काठमाडौँ | परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग हमासको नियन्त्रणमा रहेका बिपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्। शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाइका लागि पहल गरिदिन आग्रह गरेका

Read More

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै सानोठिमी–सल्लाघारी सडक अवरोध

Posted on November 24, 2023 | views : 472 | काठमाडौँ - KTM

मङ्सिर ८, काठमाडौँ |  मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी दुर्गा प्रसाईंको रिहाइको माग गदै उनका समर्थकहरूले विरोध प्रदर्शन गरेका छन् । शुक्रवार उनीहरुले प्रसाईंको रिहाइको माग गर्दै भक्तपुरको सानोठिमी सल्लाघारीको मुख्य सडक अवरोध गरेका हुन् । भक्तपुरस्थित प्रसाईंको निवासमा नेपाल प्रहरीको स्पेसल

Read More

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

Posted on November 24, 2023 | views : 587 | काठमाडौँ - KTM

मङ्सिर ८, काठमाडौँ | बाघले आक्रमण गर्दा चितवनमा शुक्रबार एकजनाको निधन भएको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका सुचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीकाअनुसार राप्ती नगरपालिका-१ दुबिचाैरका ४३ वर्षीय हरि पाैडेलकाे बाघले आक्रमण गर्दा ज्यान गएकाे हाे । घाँस काट्नका लागि मकवानपुर जिल्ला

Read More

नेपाली सेनामा ठूलो संख्यामा खुल्यो भर्ना

Posted on November 24, 2023 | views : 478 | काठमाडौँ - KTM

मङ्सिर ८, काठमाडौँ | नेपाली सेनाले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डाले शुक्रबार एक सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको हो । खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाल

Read More

दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गरेका ५ जना राजावादी पक्राउ

Posted on November 24, 2023 | views : 512 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ | प्रहरीले दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गरेका ५ जना पूर्व राजाका समर्थकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित ५ जना छन् । खड्का काठमाडौँको फुटुङबाट पक्राउ परेका हुन् ।  सुन्धाराबाट १ जना र थापाथलीबाट ३ जनालाई पक्राउ गरिएको जिल्ल

Read More

टिकटकको मुद्दामा सर्वोच्चको टिप्पणी: कसैलाई अपूरणीय क्षति पुग्ने देखिएन(पूर्णपाठ)

Posted on November 23, 2023 | views : 546 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ | सर्वोच्च अदालतले टिकटकमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध दायर भएको रिटमा अन्तरिम आदेश जारी नगर्नुको कारण यो बन्देजले हाल कसैलाई अपूरणनीय क्षति नपुगेको भनी व्याख्या गरेको छ। मंसिर ५ गते न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारसँग लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश मात्र जारी

Read More

कात्तिक महिनामा मात्रै साढे ४ करोडको तास भित्रियो

Posted on November 23, 2023 | views : 567 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ | दसैं र तिहारको समयमा ४ करोड ४९ लाख बढी रुपैयाँको तास नेपाल भित्रिएको छ । चालू आर्थिक वर्षको कात्तिक महिनामा मात्रै ४ करोड ४९ लाख ११ हजार रुपैयाँको तास नेपाल भित्रिएको भन्सार विभागको तथ्याङकले देखाएको छ । जहाँ कात्तिक महिनाभित्र दशै र तिहार परेको थियो यसबीचमा उक्त तास नेपाल भित्र

Read More

वन मन्त्रालयका उपसचिव शर्मासहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Posted on November 23, 2023 | views : 511 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन तथा वातावरण मन्त्रालयका उपसचिव पुरुषोत्तम शर्मासहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । चितवनको खैरहनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उनलाई त्यहाँ रहँदा सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अ

Read More

भारतमा सडक सुरुङमा फसेका कामदारहरूको उद्धार कार्य जारी

Posted on November 23, 2023 | views : 538 | काठमाडौँ - KTM

मङ्सिर ७, भारत | भारतमा करिब दुई सातादेखि भत्किएको सडक सुरुङमा फसेका ४१ जना  कामदारलाई छुट्याएर अन्तिमसम्म भग्नावशेष खनेपछि एम्बुलेन्सहरूलाई बिहानैदेखि तयारी अवस्थामा राखिएको छ ।  घटनास्थलमा एएफपीका पत्रकारहरूले बिहानको समयमा आपत्कालीन सवारीहरू तयारी अवस्थामा राखिएको देखेको बताएका छन् । हि

Read More

बागमती प्रदेशको शानदार विजयी सुरुवात, सन्दीपले लिए चार विकेट

Posted on November 23, 2023 | views : 688 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ | आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीको टिम रातोलाई हराउँदै टिम बागमतीले केपी ओली कप टी-२० मा आफ्नो विजयी सुरुवात गरेको छ । आजबाट गण्डकी प्रदेशको पोखरमा सुरु भएको केपी ओली कपको उद्घाटन खेलमा बागमती प्रदेशले मदन भण्डारी स्पोर्टस्को टिम रातोलाई १०९ रनले हराएको छ । बागमतीले दिएको १८

Read More