कुवेतको जेलमा ५७ नेपाली, दुईलाई जन्मकैद सुनाइएको छ : प्रस्तावित राजदूत लम्साल
साउन १८, काठमाडौं | कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्सालले ५७ जना नेपाली कुवेतका विभिन्न जेलमा कैदी जीवन बिताइरहेको जानकारी दिएका छन् । परराष्ट्र मन्त्रालयका सहसचिव समेत रहेका लम्सालले कुवेतको...