स्वास्थ्य चौकी भवन जीर्ण भएपछि सेवा प्रवाहमा समस्या
माघ २३, रामपुर (पाल्पा) । सहज सुलभसँग स्वास्थ्य सेवाको पहुँच आमजनता माझ पुर्याउने उद्देश्यले स्थापना भएको सहलकोट स्वास्थ्य चौकीको भवन अहिले जीर्ण अवस्थामा रहेका छन् ।
स्वास्थ्य चौकीको भवन जीर्ण हुँदा...