सन्दर्भ स्थानिय निकाय गठन तरङ्ग, बुर्तिबाङ नगर–हप्तामै दुई फरक निर्णय
कृष्ण कँडेल । कार्तिक ९, बुर्तिबाङ | बुर्तिबाङलाई केन्द्र मानेर बन्ने स्थानिय निकायलाई नगरपालिका बनाउने विषयमा स्थानिय राजनैतिक दलले फेरी अर्को निर्णय गरेका छन् । बुर्तिबाङ नगरबिकास समितिको आयोजनामा सोमबार...