मेरो चरित्र हत्या गर्दा एक पटक पनि मलाई सोध्ने प्रयास भएन: विष्ट
भास्कर के.सी | भदौ १, कञ्चनपुर | कञ्चनपुर भीनपा–१६ का वडा अध्यक्ष सुरेन्द्र विष्टले विभिन्न पत्रपत्रिका र अनलाइनमा आएको वडा अध्यक्ष परस्त्री सँग रङ्गेहात पक्राउ भन्ने समाचार निराधार भएको बताएका...