मलेसिया जाने नेपाली सेक्युरिटी गार्डहरुको लागत अस्वाभाविक बढ्दै, श्रम मन्त्रालय मुकदर्शक
काठमाडौं । मलेसियामा सेक्युरिटी गार्ड पदमा रोजगार नेपालीहरुले मात्र पएको अवसर हो तर त्यसको सदुपयोग नेपालले गर्न सकेको छैन । नेपाली सेक्युरिटी गार्डहरु मलेसिया जाँदा चर्को लागतको मार खेपिरहँदा सम्बन्धित...