प्रताप दासको नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियो)
असोज ११, काठमाण्डौ | नेपाल आइडलबाट सांगीतिक क्षेत्रमा उदाएका प्रताप दासले नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक गरेका छन्। ‘अलिअलि तिम्रो माया अलिअलि मेरो माया’ बोलको भिडियो सार्वजनिक भएको छ ।संगीतकार...