सुशान्त सिंह राजपुतलाई सेक्सुअल हृयारेसमेन्टको आरोप, शेयर गरे पर्सनल च्याट
कात्तिक २, काठमाडौँ | सुशान्त सिहं राजपुतलाई पनि मिटु अभियानमा मुछिएका छन् । उनको अपकमिङ फिल्म ‘किजी और मैनी’ को लिड एक्ट्रेस सन्जना सांघीको सुटिङको क्रममा असहज महसुस गराएका थिए...