कात्तिक १, काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणमा मतदान गरेका मतदाता र उम्मेदवारले परिणामका लागि १० दिन कुर्नुपर्ने जनाएको छ । दोस्रो चरणको मतदान सम्पन्न भएपछि मात्र पहिलो चरणको मतगणना...