डडेल्धुरा बागबजारका ५० प्रतिशत पसल अवैध रुपमा संचालनमा
भदौ ६, डडेल्धुरा । डडेल्धुरा सदरमुकाम बागबजारका ५० प्रतिशत व्यापारीहरुले पसल अवैध रुपमा संचालन गरेको पाइएको छ ।
डडेल्धुराको मुख्य व्यापारिक केन्द्र बागबजारमा व्यापारीहरुले पसल दर्ता नगरेको, दर्ता भएका पसल पनि...