शुक्लाफाँटाबाट बाह्रसिङ्गे स्थानान्तरण
बैशाख १३, भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बुधबार दुईवटा पोथी बाह्रसिङ्गे चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको छ ।
वन तथा भू–संरक्षण मन्त्रालयको २०७१ कात्तिक १८ गतेको निर्णयअनुसार...