सागर शर्मा/बैशाख ११, प्युठान । प्युठानमा रुखमा झुण्डीएर एक महिलाको मृत्यु भएको छ ।
वुटवल घर भई हाल प्युठान नगरपालिका–१० दुवीचौर माईती घरमा वस्दै आएकी २८ वर्षीय जेवा गिरीको मृत्यु भएको...