जितेन्द्र भण्डारी/वैशाख १५, पाँचथर । पछिल्लो पाँच महिनाको अन्तरालमा जिल्ला अस्पताल पाँचथर सुधारोन्मुख वन्दै गएको छ ।
युवा ब्यवसायि दिपक नेपाल अस्पताल विकाश समितीका अध्यक्ष भएको ५ महिनाको...