कमलविनायकमा ट्रिपरको ठक्करले स्कुटर चालकको मृत्यु
बैशाख ८, काठमाडौं | भक्तपुर नगरपालिका–४ कमलविनायकस्थित सडकमा ट्रिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।
बा.१ क ३५५९ नम्बरको ट्रिपरले बा.८२ प ८४७३ नम्बरको स्कुटरलाई बिहीबार ठक्कर दिएको थियो। दुर्घटनामा...