फागुन ४, धनगढी । - प्रतियोगितामा २५ सहभागी - उत्कृष्ट तीन टोलीहरुलाई नगद ३० हजार पुरस्कार दिईने वुधवारदेखि धनगढीमा सुरु हुने निमावि स्तरीय क्यास्पीयन कप क्रिकेटको तयारी पुरा भएको छ...