कङ्ग्रेस क्षेत्र नम्बर १ मा संस्थापनको बर्चस्व, सभापतीमा भण्डारी बिजयी (मत परिणाम सहित)
माघ २४, प्युठान । नेपाली कङ्ग्रेस प्युठान क्षेत्र नम्बर १ को क्षेत्रिय सभापतीमा संस्थापन प्यानलका टेक प्रसाद भण्डारी बिजयी भएका छन।निर्बाचनस्थल चकचकेबाट पत्रकार जमिर शाहले बताए अनुसार निकट्म प्रतिद्धवन्दी बद्री लम्साललाई...