धुर्मस–सुन्तलीको कार्यक्रमस्थलबाटै एनआरएन युएईका अध्यक्ष पक्राउ
बैशाख १४, युएई - गैरआवसीय नेपाली संघ (एनआरएन) यूएईका अध्यक्ष रमेश श्रेष्ठ युएईबाट पक्राउ परेका छन् ।
शुक्रबार दुबईमा आयोजित धुर्मुस सुन्तली साँझकाे कार्यक्रम स्थलबाटै प्रहरीले श्रेष्ठलाई स्थानीय प्रहरीले दुबईबाट पक्राउ...