चैत ५, बैतडी | बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बेलुका एक घण्टाको फरकमा लगातार दुई पटक भूकम्पको धक्का महसुस गरिएको हो । बेलुका ६ बजेर...