कर्णाली प्रिमियर लिग: आर्मी सेमिफाईनलमा, न्यु होराईजनको दोस्रो जित
बैशाख १७, सुर्खेत । वाईवाई कर्णाली प्रिमियर लिग–२ प्रतियोगितामा विभागीय आर्मी क्लव पनि सेमि फाइनलमा प्रवेश गरेको छ । यस अघि सोमबारको खेलमा आयोजक कर्णाली ११ सेमिफाइनलमा प्रवेश गरेको थियो...