भदौ ६, रौतहट । रौतहटको सखुअवाधमौरा–८ मा गएराति ना४त १६७१ नंको ट्र्याक्टर पल्टिँदा चालकसहित दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
चन्द्रनिगाहपुरबाट विर्तातर्फ जाँदै गरेको ट्र्याक्टर...