नुवाकोटका नदी र खोलामा भईरहेका नदीजन्य सामग्रीको अवैध उत्खनन नियन्त्रणमा कडाइ गरिने
साउन ९, नुवाकोट (रासस) | नुवाकोटका नदी र खोलाबाट भइरहेको अवैध उत्खनन तथा सङ्कलनलाई कडाइका साथ नियन्त्रण गरिने भएको छ । विभिन्न स्थानमा अवैधरूपमा उत्खनन बढेको पाइएपछि बुधबार विदुरमा बसेको...