आहा–रारा गोल्डकपको उपाधि नेपाल पुलिसको पोल्टामा
माघ २०, पोखरा । पोखरा रङगशालामा जारी आहा–रारा गोल्डकप फुटवल प्रतियोगिताको १६ औं संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा थ्रीस्टार क्लबलाई १–० गोलको अन्तरले...