बैशाख २२, ललितपुर । ललितपुर महानगरपालिकामा नयाँ शक्ति पार्टी, नेपालकी उम्मेदवार वीनाकुमारी पोडे निर्विरोध निर्वाचित भएकी छन् ।
महानगरपालिकाको वडा नं. १ मा दलित महिला सदस्य...