नवलपरासीमा भारतीय गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु
मङ्सिर ६, नवालपरासी | भारतीय गाडीको ठक्करबाट नवलपरासीमा एकजनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा गएराति एचआर३८यु ७१०४ नंको भारतीय ट्रकको ठक्करबाट पैदल यात्री...