म्याग्दीका ग्रामीण सडकमा भएको करोडौं लगानी बर्खे भेलसँगै बग्यो
सन्तोष गौतम, साउन१३, बाबियाचौर, म्याग्दी । म्याग्दीका ग्रामीण सडकमा भएको लगानी खेर गएको छ । करोडौं लगानी गरेर हिउँदमा ट्र्याक खोलिएका र स्तरोन्नति गरिएका सडकमा बर्खासँगै सवारी अवरुद्ध भएका छन्...