पर्बतको महाशिला गाउँपालिकामा एक घर एक रोजगार अभियान शुरु, ६ सय जनालाई आवेदन खुल्यो
माघ २१, पर्वत । पर्वत ‘एक घर एक रोजगारी’ दिने गरि महाशिला गाउँपालिकाले कार्ययोजना तय गरेको छ । गाउँपालीकाले स्थानीय स्तरमै वेरोजगारलाई रोजगार दिन यो योजना कार्यान्वयन गरेको हो ।...