भदौ ९, कालिकोट | पश्चिम नेपाल धार्मिक मठमन्दिरहरुमा श्रद्धालुहरुको घुइँचो लागेको छ । जनैपूर्णिमा अघिल्लो दिन चतुर्दशीमा लाग्ने ‘चौदशी’ मेलामा सहभागी हुन उनीहरू तीर्थस्थल पुगेका हुन् ।
पश्चिम नेपालको सबैभन्दा ठूलो...