क्रियाशिल पत्रकार मंच जुम्लाको अध्यक्षमा साझासबालकर्मी जैशी र्निविरोध
मंसिर ८, जुम्ला । क्रियाशिल पत्रकार मन्च नेपाल शाखा जुम्लाको अध्यक्षमा साझासबाल जुम्लाका जिल्ला सम्पादक नन्दराम जैशी र्निविरोध चयन हुनु भएको छ ।
जुम्लामा शुक्रबार सम्पन्न मंन्चको प्रथम जिल्ला अधिबेशन बाट...