राप्तिभित्रको शुन्दरता: ‘एकपटक घुमेपछि अर्कोपटक पनि घुम्न मन लाग्छ’
खकेन्द्र केसी | असोज ३०, सल्यान । दश बर्षे जनयुद्धले अस्थव्यस्त बनाएको सल्यानको साविकको दमाचौर ९ बुराँसे हालको छत्रेश्वरी गाउँपालीका वडानम्वर २ मा पर्छ । युद्धकालमा पटकपटक आक्रमन हुने बुराँसेमा...