चन्दननाथ मावि नमुना बनेपछि प्रधानाध्यापक भन्छन् “प्रदेशकै उत्कृष्ट विद्यालय बनाउने हो”

नन्दराम जैशी/असार २७, जुम्ला । जुम्लाको चन्दननाथ माध्यामिक विद्यालय खलंगा बजार नमुना विद्यालय घोषित भएको छ ।
निर्वाचन क्षेत्रगत नमुना विद्यालय विकासका लागि जुम्लाको चन्दननाथ मावि खलंगा नमुना...