फागुन ३०, हुम्ला । जिल्लामा दुई फिट हिमपात भएको छ ।
गत फागुन २६ गतेदेखि लगातार भारी हिमपात भइरहेको छ । सदरमुकाम सिमीकोटमा अत्यधिक चिसो बढेको छ । जिल्लास्थित सरकारी तथा...