बिर्तामोडमा व्यवसायिक पत्रकारितामा सामाजिक समावेशीकरण’ विषयक दुई दिने प्रशिक्षण शुरु
पुस ४, झापा । नेपाल पत्रकार महासंघ झापाको आयोजना र जिल्ला विकास समितिको सहयोगमा ‘व्यवसायिक पत्रकारितामा सामाजिक समावेशीकरण’ विषयक दुई दिने प्रशिक्षण आज शनिवारबाट बिर्तामोडमा शुरु भएको छ । अध्यक्ष...