बेलायती सेनामा कार्यरत नेपालीले दिए बिद्यालयलाई एक लाख सहयोग
चिसाङ शेर्पा | पुस १४, खोटाङ | खोटाङका एक ब्यक्तिले विद्धालयलाई एक लाख सहयोग गरेका छन् । ब्रिटिस सेनामा कार्यरत डाडाँगाउका ध्यानप्रसाद राईले जिल्लाको दिप्रुङ गाउँपालिका–२ डाँडागाउँ ओख्रेस्थित महेन्द्रोद्धय माबिलाई...